३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वाधीनता केन्द्रमा हुनुपर्छ : नेता रावल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले वैदेशिक सहयोग लिँदा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई दृष्टिगत गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उनले पार्टीको विधान र राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका लागि राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति र असङलग्नताको विषयलाई महत्व दिइएको बताए । नेता रावलले संयुक्त राज्य अमेरिकाको मिलनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौताका कतिपय प्रावधान नेपालको हितमा नरहेकाले यसबारे नेपाल र अमेरिकाले स्पष्ट पार्नुपर्नेमा जाड दिए ।

पूर्वउपप्रधानमन्त्री रहेएका रावलले एमसीसीको सहयोगमा अमेरिकाको मात्रै रु ५५ अर्ब नभएको बताउँदै नेपालको पनि त्यसमा रु १३ अर्ब रहेकाले नेपालको महालेखापरीक्षकले लेखापरीक्षण गर्न नपाउने कुरा राष्ट्रिय स्वाधीनताको हितमा नरहेको विचार व्यक्त गरे ।

नेता रावलले उक्त परियोजनामा नेपाल सरकारले राज्यका कुनै निकाय संलग्न गराउनु परेमा एमसीसीको स्वीकृति लिनुपर्ने भनेर लेखिएकाले त्यो अव्यावहारिक हुने हुँदा यस्ता विषयवस्तुमा संवेदनशील हुनुपर्ने बताए । नेता रावलले समानताको आधारमा सम्झौता गर्न दुवै देशको परराष्ट्र मन्त्रालयबाट जवाफ आएमा उक्त सहयोग लिन हुने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस