१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र समृद्धिको अभियानमा लाग्न आग्रह

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको जगमा कर्णाली प्रदेश तथा समग्र देशको विकास र समृद्धिको अभियानमा लाग्न आग्रह गरेका छन् ।

उनले नेपाली जनताको लामो संघर्षपछि मुलुकले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता रक्षा गर्दै सबै जाति, धर्म, भाषा, संस्कृति, लिङ्ग, वर्ग र क्षेत्रका नागरिकलाई मुख्यमन्त्री शाहीले सन्देशमार्फत आह्वान गरेका छन् ।

इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रीष्टमस’ का अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले भनेका छन्, ‘इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रीष्टमस’ को यस पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र विविधतापूर्ण भूगोल भएको एवं विविधिताका माझ समाजमा मानिँदै आएका विभिन्न धर्म, संस्कृति र पर्वले नेपाली समाजलाई बलियो बनाएको सन्देशमा उल्लेख गर्दै उनले आज पर्न गएको इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रीष्टमस’ ले विदेशका साथै स्वदेशमा रहनुहुने आम नेपाली आमाबुबा, दाजुभाई दिदीबहिनीका साथै सम्पूर्णमा आपसी सद्भाव, स्नेह, सहिष्णुता, भ्रातृत्वको भावनामा वृद्धि हुँदै राष्ट्रिय एकता कायम हुनेमा विश्वास लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस