२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको पहिचान अझै भएन

अ+ अ-

काठमाडौं । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले अझै पनि आफ्नो पहिचान समाजलाई दिन सकेका छैनन् । विश्वास नेपालले यहाँ आयोजना गरेको रेष्टुराँ श्रमिक महिलाको हकहितका लागि हाम्रो आवाज पेशागत हिंसामुक्त समाज भन्ने कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिलगायतले यो पेशामा संलग्नको आत्मसम्मान आवश्यक रहेको औँल्याएका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने बनाए। “यौनसम्बन्धी कुरालाई कानूनी मान्यता दिएको छैन”, अधिकृत बुढाले भने । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष प्रदीप डङ्गोलले हरेक व्यक्तिले अब आफूले गरेको कामले समाजमा कस्तो परिवर्तन आएको छ भन्ने कुरा बुझ्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहालले समृद्ध नेपाल निर्माणका लागि पेशा र आयआर्जन क्षेत्रलाई उचित सम्मान हुनुपर्ने जानकारी दिनुभयो । स्वतन्त्र सामाजिक परीक्षण बालमुकुन्द आचार्यले विभिन्न क्षेत्रमा काम गर्ने पेशागत श्रमिकको सम्मान हुनुपर्ने धारणा औँल्याए । विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले महिला श्रमिकमाथि हुने शोषण अन्त्यका लागि सम्बद्ध पक्षहरुसँग सहकार्य गर्दै मर्यादितरुपमा काम गर्ने वातावरण निर्माण बनाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस