चिटिक्क माझी बस्ती « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिटिक्क माझी बस्ती


२ पुस २०७६, बुधबार


सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित आकर्षक माझी बस्ती । भूकम्पले तहसनहस बनाएको ५३ घर माझी बस्तीको अहिले पुनःनिर्माणपछि मुहार फेरिएको छ । तस्वीर नारायण ढुङ्गाना/रासस

Tags :
प्रतिक्रिया दिनुहोस