काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ ।
आगामी चैत्र ६ गतेदेखि सञ्चालन हुनेगरी परीक्षा तालिका सार्वजनिक भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आगामी चैत्त ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन गरिने छ ।
हेनुस् परीक्षा तालिका :