बिग मर्जरको औपचारिक शुभारम्भ, ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा झर्‍यो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बिग मर्जरको औपचारिक शुभारम्भ, ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा झर्‍यो


२० मंसिर २०७६, शुक्रबार


काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बिग मर्जरको औपचारिक शुभारम्भ गरेका छन् । उनले शुक्रबार एक कार्यक्रमकाबीच ‘क’ वर्गका दुई बैंकहरु गाभिएको घोषणा गर्दै बिग मर्जरको शुभारम्भ गरेका हुन् ।

राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै गाभ्ने नीति लिएसँगै मन्त्री खतिवडाले ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेका हुन् ।

ठूला बैंक गाभिएसँगै बिग मर्जरको औपचारिक सुरुवात भएको हो । दुई बाणिज्य बैंक गाभिएसँगै नेपालमा ‘क’ वर्गका वाणिज्य बैंकको संख्या अब २७ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस