२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मेरो देश’ कविता सङ्ग्रहको समीक्षा

अ+ अ-

रुपन्देही । साहित्यकार टङ्कनाथ ज्ञवालीद्वारा लिखित कविता सङ्ग्रह ‘मेरो देश’ माथि आज बुटवलमा समीक्षा गरिएको छ ।

लुम्बिनी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरुले पुस्तकका कविताहरु मर्मस्पर्शी र देशप्रतिको प्रेमभावयुक्त भएको बताए ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हिमलाल ज्ञवालीले स्रष्टाका सृजना देशको हितमा हुनुपर्ने बताउँदै “सृजनाले पाठकको मन छुनुपर्छ, जनजिब्रोमा झुण्डिने हुनुपर्छ” भने ।

साहित्यकार राजेन्द्रकुमार आचार्य र कविराज पौडेलले सरल र सशक्त बिम्बको प्रयोगले कविता सङ्ग्रहलाई बलियो बनाएको बताए ।

कविता सङ्ग्रहमा मेरो देश, कुमारीको गुनासो, मेरो प्यारो घर, धर्तीको अर्ति, नारीलगायत ३७ कविता सङ्ग्रहित छ ।

प्रतिक्रिया दिनुहोस