२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै छ : प्रदेश प्रमुख शेरचन

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै गएको बताएका छन् ।

पोखरा भ्रमणमा रहेको चिनियाँ राजदूत नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा आज उनले नेपाल–चीनको ऐतिहासिक सम्बन्धलाई हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नुभएको भ्रमणसँगै अझै उचाइमा पुर्‍याएको बताए । चीनसँगको सम्बन्ध आगामी दिनमा अझै मजबुत बन्दै जाने विश्वास व्यक्त गर्दै उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध भएको र गण्डकी प्रदेश चीनको सिमानासँग जोडिएका कारण सिमानाबाट कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने विश्वास व्यक्त गरे ।

नेपालका लागि चिनियाँ राजदूत हौ याङछीले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नु भएकोमा प्रदेश प्रमुख शेरचनलाई बधाई तथा शुभकामना दिए । नेपालको समग्र विकासका लागि चीनले निरन्तर सहयोग गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । चीनले नेपाललाई गर्ने सहयोग नेपाल र नेपाली जनताका लागि हुने बताउँदै उनले आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै सुमधुर बन्दै जाने धारणा राखे।

प्रतिक्रिया दिनुहोस