२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्म सत्यको नजिक पुग्नुपर्छ : शताब्दी पुरुष जोशी

अ+ अ-

काठमाडौं । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले व्यक्तिद्वारा गरिने कर्म सत्यको नजिक पुग्न सके मात्र मानवजीवन सफल हुने बताएका छन् ।

दायित्व वाङ्मय प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा उनले देश र समाजको हितका लागि गरिने कर्म वुद्धिजीवीको माथिल्लो कर्म हो भन्दै विज्ञानका साथै आध्यात्म पनि मानवजीवनका लागि आवश्यक भएको बताए। जोशीले नेपाल विद्युत् प्राधिकरणमा उचित कर्म गर्ने व्यक्तिको नेतृत्व रहेकाले देश अन्धकारबाट उन्मुक्ति हुनुका साथै सात अर्ब राजश्व थपेकोमा कुलमान घिसिङको प्रशंसा गरे।

उनले देशका हरेक क्षेत्रमा विकृति, विसङ्गति तथा भ्रष्टाचार व्याप्त रहेको बताउँदै विभिन्न मुलुकको सहयोगमा स्थापित उद्योगधन्धा बन्द भएकामा दुखः व्यक्त गरे । जोशीले मेलम्ची खानेपानी १७ वर्षपछि पनि पूरा नभएकोमा असन्तुष्टि व्यक्त गरे । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले देश र जनताको सेवा गर्ने उद्देश्यका साथ प्राधिकरणको नेतृत्व सम्हालेको उल्लेख गर्दै आफ्नो कार्यकालमा देशबाट विद्युत्भार मुक्त गर्न सफल भएको र यस अवधिमा रु सात अर्ब राजश्व थप्न सफल भएको बताए । समीक्षक रामप्रसाद ज्ञवाली र लेखप्रसाद निरौलाले पुस्तकको समीक्षा गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि जोशीले डा नम्रता पाण्डे र प्रद्युम्न पाण्डेले लेख्नुभएको रहस्य जीवनप्रेम र उर्जा नामक पुस्तकको विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस