३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कंग्रेस प्रवक्ता शर्माको नजरमा फेर्नुपर्ने आठ मन्त्री–प्रधानमन्त्रीलाई भने ‘यति गरे पुग्छ !’

अ+ अ-

काठमाडौँ । कंग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आठ जना मन्त्री फेर्न प्रधानमन्त्रीलाई सुझाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा फेर्नुपर्ने मन्त्रीको नामसहित उल्लेख गर्दै प्रवक्ता शर्माले यति गरे पुग्छ भनेका छन् ।

उनले फेर्नुपर्ने मन्त्रीको पहिलो नम्बरमा मातृका यादवको नाम लेखेका छन् भने आठौँमा सञ्चार मन्त्री गोकुल बास्कोटा भनेका छन् ।

त्यसै गरी फेर्नुपर्ने अन्य मन्त्रीहरूमा थममाया थापा, चक्रपाणि खनाल, जगत बहादुर विश्वकर्मा, बिना मगर, उपेन्द्र यादव र रघुवीर महा सेठको नाम लेखेका छन् । उपेन्द्र यादवलाई भने नमिल्ने होला भनेका छन्

प्रतिक्रिया दिनुहोस