चोभारबाट पेस्तोलसहित तीन पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चोभारबाट पेस्तोलसहित तीन पक्राउ


२१ कार्तिक २०७६, बिहिबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित प्रहरले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरे ।

उनले भने, ‘बा १७ च ८३६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेकामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस