गोली हानी अपहरणकारी पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोली हानी अपहरणकारी पक्राउ


२० कार्तिक २०७६, बुधबार


काठमाडौँ । पर्सा प्रहरीले बालक अपहरणकारीलाई गोली हानेर पक्राउ गरेको छ। दश दिनअघि अपरणमा परेका बालकको उद्दार गर्ने क्रममा प्रहरीले गोली हानेर अपहरणकारीलाई पक्राउ गरेको हो।

अपहरणमा परेका बालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रहरीले कहाँबाट पक्राउ गरेको भने खुलाएको छैन।

आज बिहान १० बजे पत्रकार सम्मेलन गरेर सबैकुराको जानकारी दिने बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस