२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्विटरबाट राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने घोषणा

अ+ अ-

काठमाडौं । माइक्रो बल्गिङ साइट ट्विटरले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ट्विटरका सिइओ ज्याक दोर्सीले प्रतिबन्ध घोषणाको कारण खुलाउँदै विश्वव्यापीरूपमा राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेका हुन् ।

उनले ट्विटरमा भनेका छन्, ‘अनलाइन विज्ञापन व्यवसायिक विज्ञापनदाताहरूका लागि अत्यन्त शक्तिशाली र प्रभावकारी भएको र यसको शक्तिले राजनीतिमा उल्लेखनिय खतरा ल्याउछु’ ।

ट्वीटरको यस प्रतिबन्धपछि संयूक्त राज्य अमेरिकाको राजनैतिक समूहहरू धुर्वीकृत भएका छन्। सन् २०२० को चुनावमा केन्द्रित रहेका राजनैतिक समूहले यसको समर्थन तथा विरोधको कित्तामा बाँडिएका छन्।

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पारस्केलले यस प्रतिबन्धलाई ‘लेफ्टहरूबाट ट्रम्प र कन्जरभेटिभहरूलाई चुप लगाउन गरिएको अर्को एउटा प्रयास’ भनेका छन्।

तर राष्ट्रपतिका अर्का प्रत्यासी जोइ बिडेनका प्रवक्ता बिल रूसोले भने यसको समर्थन गरेका छन्। ‘विज्ञापनबाट आउने डलर र प्रजातान्त्रिक मूल्यको रोजाइमा फेरि एकपटक पैसाले जित्न सकेन’, उनले भने।

ट्वीटरले यस्तो बताएपनि फेसबुकका प्रमुख मार्क जुकरवर्गले राजनीतिक विज्ञापनहरूमा कुनै प्रतिबन्ध प्रजातान्त्रिक नभएको धारणा राखिसकेका छन्। उनले प्रजातन्त्रमा नीजि कम्पनीहरूले राजनीतिज्ञ तथा समाचारलाई सेन्सर गर्नु ठीक नहुने भन्दै फेसबुक कम्पनीको प्रतिबन्ध नलगाउने नीतिको बचाउ गरेका थिए।

ट्वीटरको यो प्रतिबन्ध नोभेम्बर २२ बाट लागु हुनेछ र यससम्बन्धि विस्तृत जानकारी नोभेम्बर १५ मा सार्वजनिक गरिनेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस