रुख वा ढुँगामा चढेर मोबाइलमा कुरा गर्न बाध्यता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रुख वा ढुँगामा चढेर मोबाइलमा कुरा गर्न बाध्यता


१३ कार्तिक २०७६, बुधबार


टेलिफोनको टावरको समस्या भएपछि तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका– ६ नर्कुका स्थानीयवासी आफन्तसँग कुरा गर्नका लागि दुई घण्टा उकालो हिँडेर कोट्ठाना लेकमा गई रुख वा ढुँगामा चढेर मोबाइलमा कुरा गर्दै । तस्वीर : हेमन्त केसी

Tags :
प्रतिक्रिया दिनुहोस