२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नृत्य प्रतिभा जन्माउँदै ‘छमछमी’

अ+ अ-

काठमाडौं । नेपाल टेलिभिजनको ‘मेगा डान्स रियालिटी शो’ ‘छमछमी’ कार्यक्रमले युवा प्रतिभालाई अवसरको ढोका खोल्न सघाएको छ ।

‘नेपाली पनको, नेपाली मनको’ उद्घोषसहित सञ्चान हुँदै आएको उक्त कार्यक्रम चौथो संस्करणसम्म आइपुग्दा दश हजारभन्दा बढी दूरदराजका प्रतिभाले नेपाल टेलिभिजनमार्फत आफ्नो नृत्य प्रदर्शनको अवसर पाएका छन् ।

नृत्य सौखको विषय मात्र नभई राम्रो पेशाका रुपमा समेत स्थापित हुने क्रममा यसले सामाजिक दृष्टिकोणसमेत फराकिलो बनाउँदै नाम, दाम र प्रतिष्ठाको अवसर दिएकाले यस्त कार्यक्रमलाई आर्थिक नाफाका आधारमा मात्र नहेरी राष्ट्रका लागि दायित्व ठानेर निरन्तरता दिइएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले बताए । उनले भने, ‘कलाकारहरु कुनाकन्दारबाट आएका छन् । यो डान्सको प्रतियोगिता होइन, डान्सर बनाउने प्रतियोगिता हो । त्यसैले यसमा देशले केही पाएको हामीले ठानेका छौँ ।’

सो कार्यक्रमका नृत्य निर्देशक महेश गोदारले चलचित्र म्युजिक भिडियोदेखि देश–विदेशको स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतिमार्फत अलग पहिचान स्थापित गर्न सफल कलाकारमध्ये धेरै कलाकार देशका दूरदराजबाट आएर क्षमता प्रष्फुटन गरिरहेको बताए । चौथो संस्करणमा मकवानपुरकी सन्ध्या आचार्य विजेता बनेका थिए ।

प्रतिक्रिया दिनुहोस