विवादित गीत युट्युवबाट हटाएसँगै छुटे दुर्गेश थापा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

विवादित गीत युट्युवबाट हटाएसँगै छुटे दुर्गेश थापा


५ कार्तिक २०७६, मंगलबार


काठमाडौं । गायक दुर्गेश थापा प्रहरी नियन्त्रणबाट छुटेका छन् ।

‘ह्याप्पी तिहार, चिसो बीयर’ बोलको विवादित गीत गाएपछि गायक थापा मंगलबार बालाजुबाट पक्राउ परेका थिए । गायक थापाले उक्त विवादित गीत युट्युवबाट हटाएपछि उनलाई प्रहरीले छाडेको हो ।

थापाले तिहारको बेला बीयर खाने प्रचार गरेको र कानूनी रूपमै प्रतिबन्धित गरिएको गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेका थियो ।

प्रतिक्रिया दिनुहोस