एक दिनमै उप्कियो कालोपत्रे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक दिनमै उप्कियो कालोपत्रे


१ कार्तिक २०७६, शुक्रबार


बागलुङ नगरपालिका र सडक बोर्डको सहकार्यमा बागलुङ नगरपालिका–१ रामरेखामा गरिएको सडक कालोपत्रे न्यून गुणस्तरको भएको भन्दै उप्काउँदै स्थानीय ।

निर्माण कम्पनीले लापरवाही गरेको भन्दै नगरपालिकाले कालोपत्रे उप्काएर पुनः कालोपत्रे गर्न निर्देशन दिएको छ । तस्बिरः तारानाथ आचार्य

प्रतिक्रिया दिनुहोस