डा. केसी उमेर हदका कारण सरकारी सेवाबाट अवकाश पाउँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. केसी उमेर हदका कारण सरकारी सेवाबाट अवकाश पाउँदै


२७ आश्विन २०७६, सोमबार


काठमाडौं । डा. गोविन्द केसी उमेर हदका कारण सरकारी सेवाबाट आजदेखि अवकाश पाउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रुपमा कार्यरत डा. केसी आजदेखि अनिवार्य अवकाश पाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस