साहित्यतर्फ दुई वर्षको नोबेल पुरस्कार एकै पटक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साहित्यतर्फ दुई वर्षको नोबेल पुरस्कार एकै पटक


२५ आश्विन २०७६, शनिबार


काठमाडौं । साहित्य तर्फको नोबेल पुरस्कार पोलिस लेखक ओल्गा तोकाचुक र अस्ट्रियन नाट्यकार पिटर हान्क दुवै जनालाई प्रदान गरिने भएको छ ।

उनको पुस्ताको नेतृत्वदायी अपन्यासकार भनेर चिनिने तोकाचुकलाई सन् २०१८ को नोबेल साहित्य पुरस्कार प्रदान गर्न लागिएको हो । सन् २०१८ को नोबेलसाहित्य पुरस्कार विवादका कारण अहिलेसम्म स्थगित गरिएको थियो । पुरस्कार प्रदान गर्ने द स्विडिश अक्याडमीमा भएको एक आर्थिक र यौन उत्पीडनसम्बन्धी विवादका कारण स्थगित भएको थियो ।

सन् २०१९ को नोबेल साहित्य पुरस्कार पिटर हान्क लाई प्रदान गरिने भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस