कृष्णबहादुर महरा अस्पताल भर्ना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कृष्णबहादुर महरा अस्पताल भर्ना


२३ आश्विन २०७६, बिहिबार


काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

सिंहदरबार वृतको हिरासमा राखिएका महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएपनि अस्पताल जान उनले अस्विकार गरेका थिए  प्रहरीले त्यसपछि उनलाई हिरासतमै राखेर अक्सिजन दिएको थियो 

संसद सचिवालयमा कार्यरत एक कर्मचारीको यौन दुव्र्यवहारको आरोप लगाएपछि महरा सोमबारदेखि प्रहरी हिरासतमा छन् 

प्रतिक्रिया दिनुहोस