२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोबाईल चोरी गर्ने ४ जना पक्राउ

अ+ अ-

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट मोबाईल चोरीमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा-३ का २४ बर्षीय गौरिशंकर यादव, वडा(१७ का २४ बर्षीय मनोज राम हरिजन, १४ का २२ बर्षीय जमसेद अन्सारी र भारत भारत बिहार जिल्ला पूर्वी चम्पारण बस्ने २२ बर्षीय विक्रम पटेललाई पक्राउ गरेको हो ।

उनीहरुले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट मोबाईल चोरी गर्ने गरेको प्रमाण भेटिएको प्रहरीले दाबी गरेको छ । उनीहरुको साथबाट नेपाली रुपैयाँ २१ हजार ७ सय २६, भारतीय रुपियाँ १७ हजार र विभिन्न ब्राण्डका १७ थान मोबाईल सेट समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

उनका अनुसार ती चोरहरुले कलेजका विद्यार्थीहरुको कोठा कोठामा एकाबिहानै पुगेर मोबाईल चोरी गर्ने गरेका थिए । ‘विभिन्न स्थानबाट मोबाईल चोरी भएको उजुरी आईरहेको थियो । मोबाईल चोरी नियन्त्रण टोलीले अनुसन्धानको क्रममा उनीहरुको संलग्नता पाएपछि नियन्त्रणमा लिएका हौं ।’ उनले भने ‘ कलेज जाने विद्यार्थीहरु बाथरुम गएको मौका छोपेर, बजारबाट समेत उनीहरुले चोरी गरेको पाईएको छ ।’

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस