नेकपा सचिवालय बैठक : सभामुख महरालाई सभामुख र संसद दुबै पदबाट राजीनामा दिन सुझाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालय बैठक : सभामुख महरालाई सभामुख र संसद दुबै पदबाट राजीनामा दिन सुझाव


१४ आश्विन २०७६, मंगलबार


काठमाडौं । नेकपा सचिवालय बैठकमा सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्‍याउन सुझाव दिने निर्णय गरिएको बताइएको हो ।

प्रतिक्रिया दिनुहोस