नेकपा सचिवालय बैठक : सभामुख महरालाई सभामुख र संसद दुबै पदबाट राजीनामा दिन सुझाव « प्रशासन

नेकपा सचिवालय बैठक : सभामुख महरालाई सभामुख र संसद दुबै पदबाट राजीनामा दिन सुझाव


प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार १२:४६

काठमाडौं । नेकपा सचिवालय बैठकमा सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्‍याउन सुझाव दिने निर्णय गरिएको बताइएको हो ।

प्रतिक्रिया दिनुहोस