२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औं‌ठी र तिलहरी लुट्न बियरमा लठ्याउने औषधि मिसाएर महिलाको हत्या, ५ जना पक्राउ

अ+ अ-

काठमाडौं । कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्कीलगायत रहेका छन् ।

तिनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले हत्याको स्वीकार गरेका छन् ।

एक अनुसन्धान अधिकृतले भने ‘लुट्ने नै उद्देश्यले हत्या गरेको देखिन्छ, महिलासँग एउटा तिलहरी र चार वटा औंठी रहेछ, पक्राउ परेकाहरुबाट औंठी पनि बरामद भएको छ ।’ प्रहरीले पक्राउ परेकाहरुको साथबाट ४५ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

उनलाई नशालु पदार्थ सेवन गराएर सुनको गहना र रकम लुटेको पाइएको छ । बिएरमा लठ्याउने औषधि मिसाएर खुवाइएको अनुसन्धानमा खुलेको र सुनका गहना लुट्नका लागि नै उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस