स्पेनका लागि राजदूतमा दावा फुटी शेर्पा नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्पेनका लागि राजदूतमा दावा फुटी शेर्पा नियुक्त


प्रशासन संवाददाता

९ आश्विन २०७६, बिहिबार


काठमाडौं । स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् ।

शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।

प्रतिक्रिया दिनुहोस