२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि विकास बैंक ह्याकिङमा कर्मचारीको संलग्नता

अ+ अ-

काठमाडौं । कृषि विकास बैंकको ह्याकिङ प्रकरणमा बैंककै कर्मचारीको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । विभिन्न ठाउँबाट प्रहरीले ११ जनालाई ह्याकिङमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ ।

बैंकको ठूलो रकम चोरी भए पनि प्रहरीले अनुसन्धान तिव्र बनाएको छ । राष्ट्रबैंकका एक अधिकारीका अनुसार बैंककै कर्मचारीको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

‘यो प्रकरणमा बैंककै कम्प्युटर समेत प्रयोग गरेको देखिएको छ, बैंकको सिस्टमबारे जानकारले मात्रै यस्तो गर्न सहज छ, यसकारण बैंककै कर्मचारीहरुको संलग्नता भएको हो कि भन्ने शंका छ’ राष्ट्र बैंकका अधिकारीले भने ।

हृयाकरहरुले ब्यालेन्स सीट नै तल–माथि बनाएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताएका छन् । उनका अनुसार कृषि विकास बैंकको सिरहाको लहान र धनगढी शाखा कार्यालयहरुबाट रकम ट्रान्सफर गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ट्रान्सफर गरिएको रकम केही व्यक्तिको खातामा समेत हालिएको छ ।