२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा

अ+ अ-

काठमाडौं । शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा भएको छ । एक बर्ष भन्दा बढी समय एकै ठाउँमा बसेका सहसचिवहरुलाई सरुवा गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

वरिष्ठ सहसचिव कमल पोखरेललाई मन्त्रालयको योजना महाशाखामा, शिक्षा विभागका दीपक शर्मालाई प्रावधिक शिक्षा महाशाखामा, योजना महाशाखाका वैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा, प्रावधिक शिक्षा महाशाखाका हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा, ‘सिएलपीआईयु’का इमनारायण श्रेष्ठलाई शिक्षा विभागमा, शिक्षा आयोगका तुलसी थपलियालाई शिक्षा विभागमा सरुवा गरिएको छ ।

यस्तै, विष्णु अधिकारीलाई मन्त्रालयबाट शिक्षा विभागमा, बेलायती सहयोगको एउटा इभेन्टमा काम गरिरहेका केशव दाहाललाई शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमी पठाइएको छ । शिक्षा विभागका चुडामणि पौडेलको शिक्षा विभागबाट विद्यालय पुनर्निर्माण आयोजना इकाइमा सरुवा भएको छ भने शिक्षा विभागबाट खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा पठाइएको छ ।

मन्त्रालयबाट मंगलबार साँझ सहसचिवहरुको सरुवा गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस