कक्षा ११ को परीक्षाफल प्रकाशित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कक्षा ११ को परीक्षाफल प्रकाशित


७ आश्विन २०७६, मंगलबार


परीक्षाफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ।

मंगलबार बिहान बोर्डले परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

गत जेठमा भएको परीक्षामा देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए।

सूचना :

प्रतिक्रिया दिनुहोस