अविरल वर्षातका कारण भत्किएको घर - प्रशासन प्रशासन
prasaLogo
१ आश्विन २०७६, बुधबार

अविरल वर्षातका कारण भत्किएको घर


प्रकाशित मिति : 18 September, 2019 4:16 pm

अविरल वर्षात कारण भोजपुरको रामप्रसाद राई गाउँपालिका– १ स्थित ओख्रेमा भत्किएको घर । केही दिनअघिबाट निरन्तर परेको पानीले जिल्लाको आमचोक गाउँपालिकामा पनि एक घर भत्किएको छ भने ग्रामीण भेगका कच्ची सडकमा यातयात बन्द भएको छ । तस्वीर : युवराज विष्ट (रासस)

प्रतिक्रिया दिनुहोस