अविरल वर्षातका कारण भत्किएको घर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अविरल वर्षातका कारण भत्किएको घर


१ आश्विन २०७६, बुधबार


अविरल वर्षात कारण भोजपुरको रामप्रसाद राई गाउँपालिका– १ स्थित ओख्रेमा भत्किएको घर । केही दिनअघिबाट निरन्तर परेको पानीले जिल्लाको आमचोक गाउँपालिकामा पनि एक घर भत्किएको छ भने ग्रामीण भेगका कच्ची सडकमा यातयात बन्द भएको छ । तस्वीर : युवराज विष्ट (रासस)

प्रतिक्रिया दिनुहोस