गृहमन्त्रीको जवाफले कांग्रेस असन्तुष्ट, संसद बैठक स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहमन्त्रीको जवाफले कांग्रेस असन्तुष्ट, संसद बैठक स्थगित


२९ भाद्र २०७६, आइतबार


काठमाडौं । बाँके घटनालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि कारबाही नभएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

कांग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस