दशैंदेखि छठसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दशैंदेखि छठसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट


२९ भाद्र २०७६, आइतबार


उडान रद्द

काठमाडौं । आगामी १२ असोज २०७६ देखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने भएका छन् । नेपाल वायुसेवा संचालक संघको बैठकले यात्रुको यात्रा सस्तो र सहजताका लागि १० प्रतिशत छुट दिने निर्णय गरको हो ।

बैठकले यात्रुले वायुसेवा कम्पनीको काउन्टरबाट टिकट खरिद गरेमा एयरपोर्ट ट्याक्स र हवाई इन्धन बाहेकको मूल्यमा १० प्रतिशत छुट दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस