अनौठा आकृति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अनौठा आकृति


२३ भाद्र २०७६, सोमबार


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित काभ्रेभिरको खोच हुँदै बग्ने कालिगण्डकी नदीले बनाएको अनौठा आकृति । नदीले बनाएको रोचक र अनौठा आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री रासस

 

प्रतिक्रिया दिनुहोस