२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल पुलिस स्कुल साँगा संस्थागत विद्यालयतर्फ राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गर्न सफल

अ+ अ-

काठमाडौं । संस्थागत विद्यालयतर्फको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) गरी दुई विधामा नेपाल पुलिस स्कुल साँगा राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।

४७औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल पुलिस स्कुल साँगालाई द्धितीय स्थान हासिल गरेका उक्त दुवै विधातर्फ २र२ लाख रुपैयाँ नगद पुरस्कार, शिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गरे।

उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले स्कुलकोतर्फबाट उक्त पुरस्कार ग्रहण गरे । पुरस्कार ग्रहणका अवसरमा उक्त विद्यालयका प्रधानाध्यापक, समादेशक तथा शिक्षकवर्ग, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा राष्ट्रिरस्तरमा उत्कृष्ट हुने विभिन्न विद्यालय, क्याम्पस तथा शिक्षालयहरु समेतलाई विविध पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस