गुफामा रोचक आकृति - प्रशासन प्रशासन
prasaLogo
२१ भाद्र २०७६, शनिबार

गुफामा रोचक आकृति


प्रकाशित मिति : 7 September, 2019 11:46 am

म्याग्दीको मालिका गाउँपालिका–५् स्थित धार्मिक पर्यटकीय स्थल देउताभिर गुफाभित्र रहेका रोचक आकृति । यहाँ हात्तिको सुँड, नाग सर्प लगायतको आकृति रहेका छन् । तस्वीर : कमल खत्री

प्रतिक्रिया दिनुहोस