२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात क्षेत्रलाई व्यवस्थित गर्छौं : मुख्यमन्त्री गुरुङ

अ+ अ-

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाँडै व्यवस्थित गरिने बताएका छन् । गण्डकी ट्रक व्यवसायी सङ्घको २० औँ अधिवेशनको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले सङ्घको ऐन आएपछि प्रदेशको यातायात क्षेत्र व्यवस्थित हुने बताए ।

संघीय सरकारले अझै यातायातसम्बन्धी ऐन निर्माण गर्न बाँकी नै रहेकाले प्रदेशले सङ्घको ऐन पर्खिरहेको उनको भनाइ थियो । उनले भने, ‘संघले ड्राफ्ट गरिरहेको छ, संघको ऐनअनुसार प्रदेशको ऐन बन्नुपर्ने भएकाले हामीले यातायातलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ, अब चाँडै व्यवस्थित हुन्छ’, उनले भने ।

प्रदेश सरकारको राजश्व सङ्कलन हुने क्षेत्र मध्ये यातायात क्षेत्रसमेत मुख्य भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकार लागिपरेको उनले उल्लेख गरे । यातायात क्षेत्रलाई प्रोत्साहित गर्न विभिन्न नीति प्रदेश सरकारले ल्याइरहेको बताउँदै उनले अन्य प्रदेशमा रहेका सवारीसाधन प्रदेशमा स्थानान्तरण गर्दा २५ प्रतिशत छुट दिने नीति त्यसैको उदाहरण भएको प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस