२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वितरणमुखी योजना कार्यान्वयन हुँदैन : मुख्यमन्त्री शाही

अ+ अ-

बुलबुले । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका छन् ।

उमेर हदका कारण सेवा निवृत्त भएका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको बिदाइ कार्यक्रममा उनले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका हुन् ।

कर्णालीको विकास र समृद्धिको लागि वृहत गुरुयोजनाको आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले सयौं विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताका आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जीवनस्तरमा परिवर्तन गर्ने खालका ठूला योजनामा सरकारले लगानी केन्द्रित गर्ने नीति लिएको स्पष्ट गरे ।

खुद्रा व्यापार गरेजस्तो विकास गरेर कर्णाली बनाउन नसकिने भन्दै उनले कर्णाली निर्माणका लागि ठूलो लगानीसहित तीव्रगतिमा विकासको कार्यलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस