२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ सिस्टम ह्याक, एटीएम सेवा अनिश्चितकालका लागि बन्द

अ+ अ-

काठमाडौं । अधिकांश बैंकका एटीएमबाट सेवाग्राहीले पैसा निकाल्न नपाउने भएका छन् । एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको र अधिकांश बैंकहरुका बैंकिङ सिस्टम ह्याक भएकाले एटीएम सेवा अनिश्चित कालीन बन्द भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गएराति महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले दरबारमार्गबाट एटीएम प्रयोग गरेर पैसा निबकाल्दै गरेको अवस्थामा ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ ।

पक्राउ परेका गिरोहका समूहले नै अधिकांश बैंकका सिस्टम ह्याक गरेकाले एटीएम सिस्टम नचलेको हुन सक्ने प्रारम्भीक अनुसन्धानमा देखिएको छ । प्रहरीले उनीहरुको पक्राउलाई सबैभन्दा ठूलो सफलता मानेको छ ।

प्रतिक्रिया दिनुहोस