२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यभिचार रोक्न विवाहित पुरुषको नामावली प्रकाशित गर्ने तान्जानियाको योजना

अ+ अ-

काठमाडौं । तान्जानियाले व्यभिचार रोक्न नयाँ योजना बनाउने भएको छ । व्यभिचार र विवाहेतर सम्बन्ध रोक्न तान्जानियाले नयाँ योजना बनाउने भएको हो ।

अधिकारीहरूका अनुसार व्यभिचार र विवाहेतर सम्बन्ध रोक्न एउटा नयाँ योजना बनाइने छ । योजना स्वीकृत भयो भने सबै विवाहित पुरुषको नाम र तस्बिर सरकारी वेबसाइटमा राखिने जनाइएको छ ।

तान्जानियाको दार एस सलाममा विवाहेतर सम्बन्ध राख्न चाहने पुरुषले होस गर्नुपर्ने भएको छ । व्यभिचार घटाउने योजना स्वीकृत भयो भने सो सहरका सबै विवाहित पुरुषको नाम सार्वजनिक गरिने छ । यसो गर्नाले अविवाहित हुँ भन्ने त्यस्ता व्यभिचारी पुरुष पत्ता लगाउन महिलालाई पनि सहयोग पुग्ने छ । केही पुरुषहरु पहिल्यै विवाहित हुन्छन् । तर उनीहरु ढाँटर अरुका चेलीवेटीहरुसँग विहे गर्छन् । उसको परिवारले भने उ व्यस्त भएको वा कतै यात्रामा होला भन्ने ठान्छन् ।

दार एस सलाममा विभिन्न धर्मका मानिस बसोबास गर्छन् । यस्तो उपाय सफल हुन्छ भन्नेमा सबै विश्वस्त छैनन् । बीबीसी