२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई करणी गर्ने पक्राउ

अ+ अ-

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाका मिलन देवललाई घरको झ्यालबाट भित्र पसेर एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

महिला घरको कोठामा एक्लै भएको मौका छोपी बुधबार बिहान ३ बजेको समयमा कच्ची घरको झ्यालबाट भित्र पसेर महिलामाथि जबर्जस्ती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निज देवललाई आज पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

यसैबीच कैलालीको घोडाघोडी नगरपालिकाको एक होटेल नजिकबाट गएको साउनमा चोरी भएको से ४ प १९६को मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको खैराना पुल सडक खण्डबाट चोरी भएको मोटरसाइकलसहित गौरीगङ्गा नगरपालिकाका राजकुमार चौधरी, गोदावरी नगरपालिकाका विवेक चौधरी र बाबुराम चौधरीलाई पक्राउ गरिएको हो ।

चोरी भएको उक्त मोटरसाइकल गोदावरी नगरपालिकाका हरिदत्त भट्टको रहेको बुझिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस