सोलुखुम्बुमा चार रेक्टरको भूकम्प « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सोलुखुम्बुमा चार रेक्टरको भूकम्प


५ भाद्र २०७६, बिहिबार


काठमाडौं । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस