पूर्वराजदूत झा हत्या प्रकरण : सानुकान्छा तामाङ पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वराजदूत झा हत्या प्रकरण : सानुकान्छा तामाङ पक्राउ


१ भाद्र २०७६, आइतबार


pakrau

काठमाडौं । पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले पुनः सुरक्षागार्ड सानुकान्छालाई पक्राउ गरेको छ ।

सानुकान्छाबिरूद्ध मृतककी वर्ष ७४ की जानु झाले किटानी जाहेरी दिए पश्चात सानुकान्छालाई पक्राउ गरेको हो ।

सानुकान्छालाई सम्मानित अदालतबाट ७ दिन म्याद थप गरी महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान कार्य गरिरहेको प्रवत्ता होविन्द्र वोगटीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस