वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने


३० श्रावण २०७६, बिहिबार


काठमाडौं । सरकारले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ ।

सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जनाएका हुन् ।

दीक्षितको निधनमा मन्त्री भट्टराईले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस