२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन सामान्य प्रशासन मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन आफू मातहतका निकायलाई चार बुँदे निर्देशन दिएको छ । मन्त्रालय र मातहतका निकायले मासिक बैठक गरी कामको प्रभावकारिता बढाउन निर्देशन दिएको हो ।

मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले मन्त्रालय र मातहतका निकायले प्रत्येक महीनाको १ गते दिउँसो १ः०० बजे कामको गतिविधि र प्रभावकारीता सम्बन्धी समीक्षा बैठक राख्न निर्देशन दिइएको जानकारी दिए। उक्त बैठकमा शाखा अधिकृत र सो भन्दा उच्च तहका कर्मचारीले अनिवार्य रुपमा उपस्थित हुनुपर्ने छ ।

यस्तै मन्त्रालयका महाशाखा प्रमुख र विभागका महानिर्देशकले सेवालाई प्रभावकारी बनाउन प्रत्येक हप्ताको आइतबार बिहान १०ः३० बजे बैठक गर्न निर्देशन दिएको छ ।

यसैगरी मन्त्रालयले कार्यालय समयमा कर्मचारी बाहिर निस्किँदा प्रत्येक महाशाखा/विभागमा अनिवार्य रुपमा लगबुक भर्ने/भराउने व्यवस्था मिलाउन भनेको छ ।

महाशाखा प्रमुख/महानिर्देशकले मातहतका शाखा प्रमुख र शाखा प्रमुखले शाखा अधिकृतसम्मका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरी तत्काल कार्यन्वयनमा ल्याउन निर्देशन दिएको शाखा अधिकृत भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस