१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाजपा नेता अरुण जेटली अस्पताल भर्ना

अ+ अ-

काठमाडौं । भाजपाका वरिष्ठ नेता अरुण जेटली विरामी भएपछि अस्पताल भर्ना भएका छन् । भारतका पूर्ववित्तमन्त्री जेटलीको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि जेटलीलाई शनिबार बिहान अस्पताल भर्ना गरिएको हो ।

एम्स अस्पतालले विज्ञप्ति जारी गरी बिभिन्न विभागका डाक्टरहरुको टोलीले उनको उपचार गरिरहेको जानकारी दिएको छ । साथै उनको अवस्था स्थीर र ब्लड प्रेसर सामान्य रहेको बताइएको छ ।

जेटली अस्पताल भर्ना भएको जानकारी पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्यमन्त्री हर्षबर्धन उनलाई भेट्न अस्पताल गएका थिए ।

मोदी नेतृत्वको पहिलो सरकारमा ६६ वर्षीय जेट्ली वित्त मन्त्री थिए । उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सन् २०१९ को फेब्रुअरी महिनामा जेटली उपचारका लागि विदेश गएकाले अन्तरिम बजेट पेश गर्न पाएका थिएनन् । मे महिनामा भाजपा दोस्रो पटक सरकारमा गएपछि उनले प्रधानमन्त्री मोदीलाई पत्र लेखेर स्वास्थ्यका कारण सरकारको कुनै जिम्मेवारीमा नरहने जानकारी दिएका थिए ।

वकालत पेशाबाट राजनीतिमा आएका जेट्ली भाजपाका दिग्गज नेताहरुमध्येका एक हुन् । उनी दिल्ली एवं जिल्ला क्रिकेट संघ डीडीसीएको अध्यक्षसमेत भइसकेका उनी हाल राज्यसभाका सांसद छन् ।

प्रतिक्रिया दिनुहोस