२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिलको जेलमा ग्याङफाइट हुँदा ५२ को मृत्यु, १६ को घाँटी काटियो

अ+ अ-

काठमाडौँ । ब्राजिलको एक जेलमा भएको झडपमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।

कैदीबन्दीका दुई प्रतिद्वन्द्वी समूहबिच करिब पाँच घण्टा चलेको झडपका क्रममा कम्तीमा ५२ जना मारिएको अधिकारीहरूलाई उद्‍धृत गर्दै बीबीसीले जनाएको छ।

पारा प्रान्तको अल्तामिरा जेलको एउटा भवनमा राखिएको कैदीले अर्को भवनमा आक्रमण गरेका थिए । मृत्यु हुने ५२ जनामध्ये १६ जनाको घाँटी काटेर हत्या गरिएको छ भने अन्यको जेलमा लगाइएको आगोले धुवाँमा निसास्सिएर ज्यान गएको त्यहाँका अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

कैदीबन्दीहरूले जेलका दुई अधिकारीलाई पनि नियन्त्रणमा लिएकोमा उनीहरूलाई मुक्त गरिएको छ ।

ब्राजिलका जेलमा सात लाख बन्दी रहेका छन्। सन् २०१७ मा पनि जेलमा रहेका कैदीहरूको समूहबिच झडप हुँदा १३० जनाको मृत्यु भएको थियो।