तेह्र अर्बको ट्रेजरी बिल बिक्री हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तेह्र अर्बको ट्रेजरी बिल बिक्री हुँदै


१२ श्रावण २०७६, आइतबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरीदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस