विद्युतीय बस खरिदका लागि सरकारले दियो साझालाई ३ अर्ब « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विद्युतीय बस खरिदका लागि सरकारले दियो साझालाई ३ अर्ब


२ श्रावण २०७६, बिहिबार


काठमाडौं । सरकारले तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन् ।

असोज महिनाभित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस सञ्चालनमा ल्याउने लक्ष्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस