सयौँ न्यायाधीशको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सयौँ न्यायाधीशको सरुवा, हेर्नुहोस् को कहाँ ?


२ श्रावण २०७६, बिहिबार


काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालत र जिल्ला अदालतका सयौँ न्यायाधीशहरूको एकै पटक सरुवा गरेको छ।

परिषद्ले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेको हो ।

न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दुई वर्ष पुगेका न्यायाधीशहरूको सरुवा गरेका हुन् ।

हेर्नुहोस् को कहाँ ?

प्रतिक्रिया दिनुहोस