सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो


१ श्रावण २०७६, बुधबार


काठमाडौं । बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ । अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ ।

बुधबार चाँदी भने रु २० ले बढेको छ । बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस