यसरी डुबानमा पर्यो कलंकी क्षेत्र (तस्बिरसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यसरी डुबानमा पर्यो कलंकी क्षेत्र (तस्बिरसहित)


२७ असार २०७६, शुक्रबार


काठमाडौं । लगातार परेको अविरल वर्षाका कारण काठमाडौंको कलंकी डुबाउ भएको छ ।

बल्खु खोलामा बाढी आएपछि कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी, कलंकीको खशि बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरु भयानक रुपमा डुबानमा परेका हुन् ।

कलंकीको अधिकांस स्थान डुबान परेसँगै उक्त क्षेत्रमा आएको वाढीले थुप्रै ग्यासका सिलिण्डर, भाँडाकुँडा, लत्ताकपडाहरु पनि बगाएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । घरभित्रै पानी पसेपछि मानिसहरु सुरक्षित स्थानतर्फ सरेका छन ।

Tags :
प्रतिक्रिया दिनुहोस