सुर्खेतका डिएफओ चार लाख घुससहित पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेतका डिएफओ चार लाख घुससहित पक्राउ


२७ असार २०७६, शुक्रबार


अख्तियार

काठमाडौँ । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) घुससहित रंगेहात पक्राउ परेका छन्।

जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय परिसरबाटै चार लाख घुससहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामालाई सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको अख्तियारका प्रवक्त्ता प्रदिपकुमार कोइरालाले प्रशासनलाई बताए ।

प्रतिक्रिया दिनुहोस